प्रतिनिधिसभा नियमावलीको मस्यौदा सच्याउन कांग्रेसको माग
onlinekhabar.com
. ६० मिनेट अघि
२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले प्रस्तावित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन माग गरेको छ । सिंहदरबारमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा नियमावली, २०८३ को...
Comment
Liked by: