११ सहसचिवको सरुवा : रेग्मी विद्युतीय सुशासन आयोगमा, खड्का प्रधानमन्त्री कार्यालयमा
newsofnepal.com
. ५९ मिनेट अघि
काठमाडौँ । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो। निर्णयअनुसार प्रधानमन्...
Comment
Liked by: