अध्यादेश र सुकुम्बासी दमनको विरुद्ध उत्रिने कांग्रेसको निर्णय
nagariknews.nagariknetwork.com
. ५९ मिनेट अघि
नेपाली कांग्रेस संसदीय दलले सरकारले हालसालै जारी गरेका आठवटा अध्यादेश र सुकुम्बासीहरूमाथि भइरहेको अमानवीय दमनप्रति आपत्ति जनाएको छ। बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकार...
Comment
Liked by: