'सुकुम्बासी बस्तीमा डोजर चलाउन बिदाले फरक परेन, सुनुवाइमा आउन बिदा छ भन्ने!'
setopati.com
. १ घण्टा अघि
सरकारले विधि र प्रक्रिया मिचेर सुकुम्बासी बस्तीमा डोजर चलाएको भन्दै सर्वोच्च अदालतमा दायर रिटमा आज बुधबार पनि सुनुवाइ हुन सकेन। तर आज इजलासमा एउटा रोचक घटना भएको छ। सर्वोच्चले यो रिटलाई अग्राधिकार...
सम्बन्धित विषयहरू
Comment
Liked by: