दशैँलाई लक्षित गर्दै दुई ठूला नेपाली फिल्मको एकै दिन छायांकन प्रारम्भ, बक्सअफिसमा फेरि ‘हेड-टु-हेड’ प्रतिस्पर्धा निश्चित
kalakarmi.com
. १ घण्टा अघि
काठमाडौं– यस वर्षको बडादशैँलाई लक्षित गर्दै नेपाली फिल्म क्षेत्रमा दुई बहुप्रतिक्षित फिल्मले एकै दिनदेखि छायांकन थालेका छन् । दीपकराज गिरीको सामाजिक–राजनीतिक कथावस्तुमा आधारित फिल्म ‘छ माया छपक्कै...
Comment
Liked by: