सरकारका आठ अध्यादेशमा कांग्रेसको आपत्ति: सदनमा प्रतिवाद गर्ने निर्णय
dcnepal.com
. १ घण्टा अघि
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले हालै जारी गरेका विभिन्न अध्यादेशहरू संविधानको भावनाविपरीत र संसदीय क्षेत्राधिकारको ठाडो उल्लंघन भएको ठहर गरेको छ।
Comment
Liked by: