चलचित्र ‘लालीबजार’बारे उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता दिएन
nepalviews.com
. ९ घण्टा अघि
काठमाडौं । विवादित नेपाली चलचित्र ‘लालीबजार’ प्रदर्शनको बाटो खुलेको छ। उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई ...
Comment
Liked by: