सरकारले खारेज गर्यो १२ वटा ट्रेड युनियनहरू
nepallive.com
. १ घण्टा अघि
काठमाडौं– सरकारले १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ । खारेज भएका युनियनमध्ये ८ वटा निजामती कर्मचारी र ४ वटा स्वास्थ्यकर्मीका ट्रेड युनियन रहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त...
Comment
Liked by: