जमलको नालीमा एसएलआरको गोली फेला
barnanmedia.com
. १ घण्टा अघि
काठमाडौँ महानगरपालिका-२७, जमलमा एसएलआरको गोली फेला परेको छ। जमलस्थित नाचघर अगाडि नालीमा एसएलआरको लाइभ राउन्ड ६, चाचर २ पिस र एसएलआरकै डमी २ राउन्ड गोली फेला परेको प्रहरीले जानकारी दिएको छ। यी गोल...
Comment
Liked by: