होर्मुजको जलडमरू पार गर्ने क्रममा फ्रान्सेली कम्पनीको जहाजमाथि आक्रमण
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौँ। फ्रान्सेली ढुवानी कम्पनी सीएमए सीजीएमको एउटा मालवाहक जहाज होर्मुज जलडमरू पार गर्ने क्रममा आक्रमणको शिकार भएको छ। कम्पनीका अनुसार ‘सान एन्टोनियो’ नामक जहाज मंगलबार (मे ५) उक्त संवेदनशील ...
Comment
Liked by: