कार्यान्वयन योग्य आयोजना मात्रै छनोट गर्न मुख्यमन्त्री कँडेलको निर्देशन
onlinekhabar.com
. १ घण्टा अघि
२३ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रतिफल दिने र कार्यान्वयनमा लैजान सकिने योजनाहरू मात्रै छनोट गर्न निर्देशन दिएका छन् । बुधबार वीरेन्द्रनगरमा आयोजित प्रदेश समन्वय प...
Comment
Liked by: