सरकारले गर्यो निजामति कर्मचारी र स्वास्थ्यका १२ ट्रेड युनियन खारेज
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : सरकारले निजामति कर्मचारी र स्वास्थ्यका गरी १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ । खारेज भएका युनियनमध्ये ८ वटा निजामती कर्मचारी र चार वटा स्वास्थ्यकर्मीका ट्रेड युनियन छन् । श्रम, र...
Comment
Liked by: