आज राति ६ घण्टासम्म नेपाल टेलिकमको एसएमएस सेवा अवरुद्ध हुन सक्ने
techpana.com
. १ घण्टा अघि
काठमाडौँ । नेपाल टेलिकमले आज (बुधबार) राति एसएमएस सेवा अवरुद्ध हुनसक्ने बताएको छ । एक सूचना जारी गर्दै टेलिकमले एसएमएस सी प्रणालीमा भर्सन अपग्रेडको काम गर्न लागिएकाले सेवा प्रभावित हुनसक्ने जनाएको...
Comment
Liked by: