कपिलवस्तुमा ज्येष्ठ नागरिक र एकल महिलालाई बाँढियो राहत, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
कपिलवस्तु नगरपालिका–५ दलदलाहामा ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति तथा विद्यार्थीहरूलाई विभिन्न सहयोग सामग्री वितरण गरिएको छ। बोधिसत्व बिहार काठमाडौं र कान्छीमाया फाउन्डेशन काठमाडौंको...
Comment
Liked by: