चिनजान भएकै दिन मध्यराति साथी बोलाएर विशालको हत्या
setopati.com
. ४ घण्टा अघि
मध्यरातमा कैलालीबाट बाँकेमा साथीहरू बोलाएर एक युवकको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। बाँकेको खजुरा गाउँपालिका–६ का २१ वर्षीय विशाल चन्द ठकुरीको मंगलबार बिहान ५ बजेतिर चक्कु, बियरका बोतल ल...
Comment
Liked by: