एमालेमा ‘ओली’ सन्नाटा
nepalnews.com
. १ घण्टा अघि
२१ फागुन २०८२ को आमनिर्वाचनमा अनपेक्षित पराजय भोगेको नेकपा (एमाले)मा आन्तरिक गतिविधि ठप्प छ। पदाधिकारीसहित केही नेता उपस्थित भएर नियमित कार्यालय सञ्चालन गरे पनि अन्य गतिविधि सञ्चालन हुन सकेका छैनन्...
Comment
Liked by: