म्याद नाघेको दही बेच्ने सिंहदरबारभित्रको खाजा घरलाई २ लाख ५ हजार जरिवाना तिराइयो
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । म्याद नाघेको दही बेच्ने सिंहदरबारभित्रको एक खाजा घरलाई २ लाख ५ हजार जरिवाना तिराइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सञ्चालित हाम्रो खाजा घरलाई सो जरिवाना...
Comment
Liked by: