गुराँस गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि गिलास प्रहार गरेको आरोप
nepalpress.com
. १ घण्टा अघि
सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीमाथि गिलास प्रहार गरेको आरोप लागेको छ। वैशाख २१ गते दिउँसो करिब २ बजे अध्यक्ष बिसीले आफ्नै कार्यक...
Comment
Liked by: