संघीय संसदमा विद्युतीय हाजिरी प्रणाली लागू हुने
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ । संघीय संसदमा सांसदहरूको उपस्थिति अभिलेखीकरण प्रणालीलाई डिजिटल बनाउन विद्युतीय हाजिरी व्यवस्था लागू गरिने भएको छ। यस प्रयोजनका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन प्रक्रिया भोलिदेखि स...
Comment
Liked by: