सुनसरीमा डुबेर दुई बालकको मृत्यु
ratopati.com
. १ घण्टा अघि
इनरुवा । सुनसरीको रामधुनी नगरपालिका–६ सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर आज दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र ९ वर्षीय विकास चौधरी रहेका प्रहरी उपरीक्...
Comment
Liked by: