सुनसरीमा डुबेर दुई बालकको मृत्यु
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
रामधुनी नगरपालिका-६ सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर आज दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ढेडिगाउँका ६ वर्षीय प्रनिक चौधरी र नौ वर्षीय विकास चौधरी रहेका प्रहरी उपरीक्षक केशवकुमार थेबेल...
Comment
Liked by: