कहाँ पुग्यो पोखरा-मुग्लिन सडक पश्चिम खण्डको प्रगति?
himalpress.com
. १ घण्टा अघि
पोखरा- पोखरा-मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा-जामुने) को भौतिक प्रगति तीनचौथाइ पूरा भएको छ। भौतिक प्रगति ७८.२६ प्रतिशत भइसक्दा निर्माण र मर्मतसमेतको प्रगति भने ७३.५१ प्रतिशत छ। उक्त आयोजना कार्यालय...
Comment
Liked by: