सीएनएनका संस्थापक तथा मिडिया टाइकुन टेड टर्नरको ८७ वर्षको उमेरमा निधन
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । मिडिया क्षेत्रका हस्ती तथा सीएनएनका संस्थापक टेड टर्नरको ८७ वर्षको उमेरमा निधन भएको छ । टर्नरले सीएनएन च्यानलको सुरुवात गरेर विश्वमा २४ घण्टा समाचार प्रसारण गर्ने आधुनिक समाचार संस्कृतिक...
Comment
Liked by: