अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न/नगराउन अनुरोध
barnanmedia.com
. १ घण्टा अघि
काठमाडौँ, २४ वैशाखः इजरायलस्थित नेपाली राजदूतावासले इजरायल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न÷नगराउन अनुरोध गरेको छ । त्यहाँस्थित दूतावासले बुधबार सूचना...
Comment
Liked by: