अमेरिकासँग युद्ध सुरु भएयता इरानका विदेशमन्त्री पहिलोपटक पुगे चीन
barnanmedia.com
. १ घण्टा अघि
इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार बिहान कूटनीतिक प्रतिनिधिमण्डलसहित चीनको राजधानी बेइजिङ पुगेका छन्। इरानका समाचार एजेन्सीहरू तस्निम र फार्सका अनुसार अराघचीले चीनका विदेशमन्त्रीसँग भेटवार्त...
Comment
Liked by: