ओपनएआईकी पूर्व बोर्ड सदस्यको खुलासा : ‘इलन मस्कले शुक्रकीट दानको प्रस्ताव गरेका थिए’
onlinekhabar.com
. १ घण्टा अघि
२४ वैशाख, काठमाडौं । ओपनएआईकी पूर्व बोर्ड सदस्य शिवोन जिलिसले अमेरिकी अर्बपति इलन मस्कले आफूलाई शुक्रकीट दानको प्रस्ताव गरेको खुलासा गरेकी छन् । क्यालिफोर्नियाको ओकल्याण्डस्थित संघीय अदालतमा बुधबा...
सम्बन्धित विषयहरू
Comment
Liked by: