ट्रकले ठक्कर दिँदा ३ वर्षीय बालकको मृत्यु
barnanmedia.com
. १ घण्टा अघि
गोरखामा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोरखा नगरपालिका ८ फुलवारी पाठशाला नजिकै मिनी ट्रकको ठक्करबाट बुधबार तीन वर्षीय बालक युहन्ना गुरुङको मृत्यु भएको हो । आरुघाट गाउँपालिका १ धुन्चेत ...
Comment
Liked by: