यी ६ तरकारी काँचै खाँदा हुन सक्छ स्वास्थ्यलाई हानि
ratopati.com
. १ घण्टा अघि
हामी प्रायः स्वस्थ रहनका लागि तरकारीको सेवन बढाउँछौं, तर के तपाईंलाई थाहा छ, केही तरकारीहरू काँचै खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ? काँचो तरकारीहरू प्रायः भिटामिन र मिनरल्सले भरिपूर्ण हुन...
Comment
Liked by: