दक्षिण कोरियाकी पूर्वप्रथम महिलाको सेयर मुद्दा हेरिरहेका न्यायाधीश मृत फेला
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम केओन–ही संलग्न ‘ड्युच मोटर्स’ सेयरबजार चलखेल र अन्य भ्रष्टाचारको मुद्दामा पुनरावेदन सुनुवाइ गरिरहेका एक न्यायाधीश मृत फेला परेका छन् । योनहाप समाचार...
Comment
Liked by: