कफिनमा फर्किँदा पनि ऋणको भारी: गाउँमा शोक र परिवारमा पीडाको पहाड
rajdhanidaily.com
. १ घण्टा अघि
काठमाडौं । उज्ज्वल भविष्यको सपना बोकेर परिवारका लागि कमाउन विदेशी भूमिमा पुगेका दुई नेपाली युवाको यात्रा अन्ततः कफिनमा टुंगिएको छ। माल्टालाई कर्मथलो बनाएका राम कुमार सिजाली र तुलसीराम तामाङको पार्थ...
Comment
Liked by: