मल बोकेर बारी जाँदा करेन्ट लागेर मृत्यु
gorkhapatraonline.com
. १ घण्टा अघि
मल बोकेर बारीमा जाँदै गरेका एक व्यक्तिको विद्युत् पोलबाट आएको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४४ वर्षीय आनन्द राईको करेन्ट ...
Comment
Liked by: