ट्राफिक कारबाहीबाट एकै दिन २६ लाख ६० हजार राजस्व संकलन
nepallive.com
. ५९ मिनेट अघि
काठमाडौँ– बितेका २४ घण्टामा दुई हजार १०५ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. २६ लाख ६० हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका...
Comment
Liked by: