सुनको मूल्य आज पनि बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
annapurnapost.com
. ५७ मिनेट अघि
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ। बिहीबार सुनको भाउ १ हजार ८०० रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन बुधबार ५ हजार ८०० रुपैयाँले बढेको थियो। नेपाल सुन- चाँदी व्यवसायी महासंघका...
Comment
Liked by: