जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ
barnanmedia.com
. ५६ मिनेट अघि
काठमाडौं । जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । पातारासी गाउँपालिका-५, का वडाध्यक्ष दत्तबहादुर बुढा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख, प्रहरी ...
सम्बन्धित विषयहरू
Comment
Liked by: