आज पनि बढ्यो सुनचाँदीको मूल्य
clickmandu.com
. १ घण्टा अघि
काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको...
Comment
Liked by: