सुनको मूल्य १८ सय रुपैयाँले बढ्यो
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौं । साताको कारोबारको पाचौ दिन बिहीवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।
Comment
Liked by: