गौमुखीमा ‘जिरो होम डेलिभरी’ अभियान सुरु
gorkhapatraonline.com
. ५९ मिनेट अघि
गौमुखी गाउँपालिका–६ मा चालु आर्थिक वर्षमा ४४ जना महिला सुत्केरी भएका छन् । जसमध्ये २७ जनाले लिवाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएका छन् भने १४ जनालाई थप उपचारका लागि जिल्लामा रेफर गरिएको थियो । त्यस्...
Comment
Liked by: