स्वास्थ्यमा ९७७ नयाँ दरबन्दी थपिँदै, अर्थमन्त्रालयबाट स्वीकृत
onlinekhabar.com
. १ घण्टा अघि
२४ वैशाख, काठमाडौं । स्वास्थ्य क्षेत्रमा ९७७ स्थायी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार ९७७ नयाँ स्थायी प्राविधिक तथा विशेष...
Comment
Liked by: