जन्ती सवार बलेरो दुर्घटना हुँदा पाँच घाइते
hamrakura.com
. १ घण्टा अघि
रामेछाप । सिन्धुलीको दूधौली नगरपालिकामा बिहीबार बिहान जन्ती बोकेको बलेरो दुर्घटनामा पर्दा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार बेहुलासहित जन्ती लिएर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ...
Comment
Liked by: