६ थान एक नाले बन्दुक बरामद
himalpress.com
. ५९ मिनेट अघि
म्याग्दी- धवलागिरी गाउँपालिका-४ बगरको जंगलबाट इजाजत नभएका ६ थान भरुवा बन्दुक बरामद भएको छ। इलाका प्रहरी कार्यालय दरवाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार जंगलमा लुकाएर राखेको अवस्थामा ६ थान...
Comment
Liked by: