इरान युद्धका कारण तेलको मूल्य बढेपछि पहिलो त्रैमासिकमा शेल कम्पनीलाई मोटो मुनाफा
clickmandu.com
. ५८ मिनेट अघि
एजेन्सी । बेलायती ऊर्जा क्षेत्रको दिग्गज कम्पनी शेलले बिहीबार अपेक्षा गरिएको भन्दा बढी पहिलो त्रैमासिक नाफा सार्वजनिक गरेको छ । इरान युद्धका कारण ऊर्जाको मूल्य आकाशिँदा कम्पनीको नाफामा वृद्धि देखिए...
Comment
Liked by: