सांसदको हाजिरी अब डिजिटल : सङ्घीय संसद्मा सुरु भयो बायोमेट्रिक विवरण सङ्कलन, तस्बिरहरू
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूको उपस्थिति प्रणालीलाई प्रविधिमैत्री बनाउन बायोमेट्रिक विवरण सङ्कलनको काम सुरु गरेको छ। संसद् र यसका विभिन्न विषयगत समितिह...
Comment
Liked by: