सांसदहरूको बायोमेट्रिक विवरण लिइँदै
setopati.com
. १ घण्टा अघि
प्रतिनिधिसभाका सांसदहरूको बायोमेट्रिक संकलन सुरू भएको छ। यसका लागि सिंहदरबारमा सांसदहरूको बायोमेट्रिक विवरण लिने काम भइरहेको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठक यही वैशाख २८ गतेबाट सुरू हुँदैछ...
Comment
Liked by: