चलचित्र ‘मालती मंगले’को ग्रान्ड प्रिमियरमा रविदेखि मदनकृष्णसम्मले गरे तारिफ
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं । यही शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को ग्रान्ड प्रिमियर भव्यताका साथ सम्पन्न भएको छ। प्रिमियर शोमा उपस्थित विशिष्ट व्यक्तित्वहरू, सञ्चारकर्मी र दर्शकहरूबा...
Comment
Liked by: