धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प
lokaantar.com
. १ घण्टा अघि
धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ११:१४ बजे चारङ्गेफेदी केन्द्रविन्दु भएर ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ । भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा...
Comment
Liked by: