आज ५ बजे संवैधानिक परिषद्को बैठक बस्दै
barnanmedia.com
. १ घण्टा अघि
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानन्यायाधीश नियुक्तिको कानुनी बाटो खुलेको छ । अब प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष बालेन्द्र शाहले तत्काल बैठक बोलाएर...
Comment
Liked by: