खोटाङमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
onlinekhabar.com
. १ घण्टा अघि
२४ वैशाख, खोटाङ । खोटाङमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु भएको हो । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय...
Comment
Liked by: