दुई दिनमै सुन तोलामा ७६ सयले महँगियो
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला एक हजार ८ सय रुपैयाँले बढेर दुई लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...
Comment
Liked by: