नेपालमा टियर फोर हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने बिचुटेनको घोषणा, विदेशी सर्भरमाथिको निर्भरता घटाउने लक्ष्य
techpana.com
. १ घण्टा अघि
काठमाडौँ । डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र डेटा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ बिचुटेन डेटा भोल्टले नेपालमा ‘टियर ४’ हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ । नेपालल...
Comment
Liked by: