अतिक्रमित जग्गाको विवरण तुरुन्त उपलब्ध गराउन निर्देशन
newsofnepal.com
. १ घण्टा अघि
खोटाङ। जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण उपलब्ध गराउन निर्देशन जारी गरेको छ । प्रशासनले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित जग्गाको अद...
Comment
Liked by: